कोरोना बिरुद्धको खोप लगाउनेको भीड


दैलेखः जिल्लामा पछिल्लो पटक आएको जोन्सन खोप लगाउने मानिसहरुको खोप केन्द्रमा भिड देखिएको छ । भेरोसेल र जोन्सन खोप दैलेखमा आएपछि अहिले जिल्लाका बिभिन्न खोप केन्द्रहरुमा कोभिड बिरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार